Logo

कुलमान घिसिङले सरकारलाई दिए कडा जवाफ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार लिखित प्रष्टीकरण बुझाएका हुन् । गत बुधबारको मन्त्रिपरिषद बैठकले तीन दिनको समयसीमा तोकेर घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई बिहीबार पत्राचार गरेको थियो । सरकारले घिसिङलाई करार सम्झौताको दफा १०।३ बमोजिम तपाईंसँगको सम्झौता अन्त्य गरी…