Logo

सुनियोजित ढंगबाट गृहमन्त्रीमाथि प्रहार गर्न खोज्नु दुखद् : नेता शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले गृहमन्त्री रमेश लेखकमाथि सुनियोजित ढंगले प्रहार गर्ने काम भइरहेको आरोप लगाएका छन्। काठमाडौंको धुमबाराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेको भनेर अनर्गल प्रचार गर्न खोजिएको बताएका हुन्। व्यक्तिगत भेट नभइ एक कार्यक्रममा खिचिएको फोटोलाई लिएर यतिबेला गलत प्रचार गर्ने…