काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र त्यसपछि जारी गरिएको सर्कुलरले फेरि नीतिगत विवाद र भ्रष्टाचारको आरोपलाई जन्म दिएको छ । सर्कुलरमा गरिएको संशोधनले डिजल गाडीलाई अनुकूलता पुर्याउने भएको भन्दै त्यहाँ नियामक निकायहरूले छानबिन गर्नुपर्ने कुरा उठेका छन् । नेपाली अर्थतन्त्रको परिप्रेक्ष्यमा, राष्ट्रबैंकको संशोधित नीति एक निश्चित व्यापारिक समूहलाई मात्र फाइदा…