काठमाडौं । पाथीभरा मन्दिरको व्यवस्थापन र स्थानीयका माग सम्बोधन नगरेको भन्दै समुदायले आह्वान गरेको बन्दको चेतावनीपछि सरकारले वार्ता गर्ने निर्णय गरेको छ । पाथीभरा क्षेत्रमा व्यापारी चन्द्र ढकालको केबलकार परियोजनाले धार्मिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षणको माग गर्दै आएका छन् । यसैबीच, गृह मन्त्रालयले 'नो केबलकार' आन्दोलनरत समूहलाई पुनः वार्तामा बोलाएको छ । वार्ता समितिका संयोजक सह-सचिव…