काठमाडौं । नेपालमा अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसी तथा पिज्जा हट सञ्चालन गर्दै आएको कम्पनी देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पोखरा २६ मा अवस्थित सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत २१० जना फरक क्षमता भएका विद्यार्थीलाई तथा दारुवालियूममा अध्ययनरत ८२ विद्यार्थीका लागि शैक्षिक समाग्री वितरण गरेको छ । शैक्षिक…