Logo

अर्थ

सुनको मूल्य तोलामा ११ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य ११०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुन तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो ।

मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार ११:१७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।