Logo

रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेको रसुवामा सञ्चार सेवालाई निरन्तरता दिन डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गत भाद्र १० गते आएको बाढीका कारण प्रभावित बनेका क्षेत्रहरूमा सञ्चार तथा सूचना आदान(प्रदानलाई सुचारु राख्न डिशहोमले यो…