काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले ११३औँ बिपी जयन्तीका अवसरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं समाजवादी चिन्तक विश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्। एक सन्देश जारी गर्दै नेता गुरुङले बिपीका विचार, आदर्श र सिद्धान्तहरू कुनै समयसापेक्ष वा सीमित दायरामा बन्धनमा रहने विषय नभएको बताएका छन्। उनले…