Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको स्थानबाट करिब ९० मीटर पश्चिममा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–१७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा आजदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । खुशिवु शाखाबाट आइतबारदेखि…