Logo

अध्यक्ष ढकालको बदमासी: ९० हजारको जग्गा ९० लाखमा खरिद, केवलकारको परियोजनामाथि शंका

काठमाडौं । पाथीभराको काफ्लेपाटीमा केवलकारको ‘बेस स्टेशन’ निर्माणका लागि खरिद गरिएको जग्गा बजार मूल्यभन्दा धेरै महँगो मूल्यमा खरीद गरिएको खुलासा भएको छ। यस घटनाले स्थानीय र राजनीतिक तहमा ठूलो विवाद सिर्जना गरेको छ। चन्द ढकाल नेतृत्वको अईएमई ग्रुप अन्तर्गतको पाथीभरादेवी दर्शर्न केवलकार प्रालिका नाममा ताप्लेजुङको फुङलिङ नगरपालिका-११ काफ्लेपाटीमा ३० हजार रुपैयाँ रोपनी न्यूनतम मूल्य तोकिएको…