काठमाडौं। गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म १ हजार ३५८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५ हजार ३२६ जना अझै सम्पर्कविहीन छन्। १३ हजार ५८३ जनाको उद्धार गरिसकिएको प्राधिकरणले जनाएको छ। घटनापछि खोज, उद्धार तथा राहत कार्यले निरन्तरता पाइरहेको छ। देश तथा विदेशबाट राहतसमेत आउने क्रम…