Logo

सन्दीप लामिछानेको पोस्टले सामाजिक सञ्जालमा गरायो कौतुहलता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान र प्रसिद्ध लेगस्पिनर सन्दीप लामिछानेको एक नयाँ पोस्टले अहिले नेपाली क्रिकेटको माहोलमा हलचल मचाएको छ। उनले आफ्नो सामाजिक सञ्जालमा नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गर्दै एक भावुक संदेश लेखेका छन्। उनले लेखेका छन्- 'सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन…