Logo

राष्ट्रपति पौडेलले गरे निर्माणाधीन फास्ट ट्र्याक अवलोकन

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक)को अवलोकन गरेका छन् । उनले आयोजनाको काम कारबाही र प्रगतिबारे जानकारीसमेत लिएको हुन् । निर्माणाधीन सुरूङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे राष्ट्रपतिले शुक्रबार आवश्यक जानकारी लिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं, ललितपुर, मकवानपुर हुँदै बाराको…