काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । आज माछापुच्छ्रे बैंकको सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएकाे हाे । साधारणसभा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित…