Logo

महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश र बोनस सेयरकाे प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी विकास बैंककाे २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बैंकको सोमबार आयोजित २३औँ वार्षिक साधारण सभाबाट वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हाे । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा राजधानीमा सम्पन्न साधारणसभाबाट…