Logo

नागपोखरीमा नामीको नयाँ अत्याधुनिक शोरुम उद्घाटन

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ । नयाँ शोरुम उद्घाटनसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गर्ने घोषणा समेत गरेको छ । नयाँ शोरूममा ११ देखि १६ जनवरीसम्म आयोजना हुने मेगा टेस्ट ड्राइभ क्याम्पमा सम्भावित ग्राहकलाई नामीको प्रत्यक्ष अनुभव…