Logo

अर्थ

इसेवा मनी ट्रान्सफरद्वारा इन्द्रेश्वर माविका १२६ विद्यार्थीलाई जुत्ता र मोजा सहयोग



काठमाडौं । इसेवा मनी ट्रान्सफरले काभ्रेको पनौती नगरपालिका-७ मा अवस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयमा अध्ययन गर्ने १२६ जना विद्यार्थीलाई सहयोग गरेको छ ।

सो विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका १२६ जना विद्यार्थीलाई जुत्ता र मोजा वितरण गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १५:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।