वीरगन्ज । वाईफाई नेपालले 'दशैंको बहार Khalti बाट payment गर्दा स्कुटर उपहार!' दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा, वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ । यो कार्यक्रमले वाईफाई नेपालको दशैं अभियानको सफलतापूर्वक मनाएकाे छ । ग्राहकहरूलाई Suzuki Avenis Scooter जित्ने अवसर प्रदान गरिएको…