Logo

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कृष्णबहादुर थापाले ऐन–नियममा व्यवस्था नभई नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागेको भन्दै रिट दायर गरेका हुन् । उनले निर्देशिकामा मात्रै टेकेर लाइसेन्स दिन नहुने उनले गरेका छन् । मंगलबार नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाई नयाँ स्टक…