काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४० को विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीकाे सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज ६ अर्ब ३० करोडको सेयर कारोबार भएको छ । एनआरएनको २९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको…