Logo

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालले आफ्नो १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नयाँ कार्य समिति सर्वसहमति साथ चयन समेत गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा विसु कुमार केसी चयन भएका छन् । अमरबहादुर थापा उपाध्यक्ष, लक्ष्मणप्रसाद रिमाल महासचिव, सरोज खनाल सचिव, शिवा थापा कोषाध्यक्ष पदमा चयन भएका छन् । सभाले चुडामणी…