Logo

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला १०० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार…