काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस दिने घाेषणा गरेकाे छ । कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने निर्णय गरेकाे हाे । कम्पनीले चुक्ता पुँजीको ९७ लाख ७१ हजार ४८१ रुपैयाँ बराबर हुने १४.२५ प्रतिशत बोनस सेयर र ५ लाख १४ हजार २८८ रुपैयाँ बराबर हुन…