Logo

एनपिएलको फाइनल खेलमा जनकपुरका समर्थकलाई कुटपिट गरेको आरोपमा २ जना पक्राउ

काठमाडाैं । नेपाल प्रिमियर लिगको फाइनलमा त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा दर्शकमाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । डाेटीको आदर्श गाउँपालिका– २ घर भएका २१ वर्षीय अशोक साउद र डोटीको दीपायल सिलगढी नगरपालिका– १ घर भई हाल कीर्तिपुर बस्ने गणेश साउद पक्राउ परेका हुन् । गत शनिबार भएको फाइनल खेलमा…