Logo

रास्वपाले भन्यो- रविलाई निलम्बन गर्न मिल्दैन, राजनीतिक पूर्वाग्रह देखियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न खोजिएको टिप्पणी गरेको छ । लामिछानेको सांसद पद निलम्बनपछि सङ्घीय संसद् सचिवालय पत्र पुगेपछि रास्वपा नेता दीपक बोहराले यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘रानीतिक पूर्वाग्रहबाट प्रेरित भएर सांसद निलम्बन गर्न खोजिएको स्पष्ट देखियो ।’ उनले…