काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३ को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य घटेको छ । आज ४ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर कारोबार…