Logo

सम्पत्ति शुद्धीकरणमा मुद्दा राेक्न विरूभाईकाे चलखेल !

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विरूभाई कन्स्ट्रक्सन प्रालिका सञ्चालक विरेन्द्र खत्रीमाथि अनुसन्धान गरिरहेकाे छ । अनुसन्धानका क्रममा खातामा अकूत सम्पति देखिएपछि विभागले कन्स्ट्रक्सनका सञ्चालक खत्रीकाे बैंक खाता राेक्का गरेकाे छ । अनुसन्धानमा संलग्न स्राेेतका अनुसार उनकाे विभिन्न वाणिज्य बैंकहरूमा कराेडाैं रकम भेटिएकाे छ । ती खाता राेक्का गरेर अहिले अनुसन्धान भइरहेकाे छ । खातामा…