Logo

डाटाहबद्वारा अब्जेक्ट स्टोरेज सेवा संचालनमा 

काठमाडौं । डाटाहब प्रा.लि.ले नेपालमा सर्वप्रथम अब्जेक्ट स्टोरेज सेवा संचालनमा ल्याएको छ । यस सेवाले देशभरिका ग्राहकहरुलाई आफ्ना डाटा सजिलै र सुरक्षित रूपले संग्रह गर्न सक्षम बनाउनेछ । यो सेवा विश्वस्तरीय सेक्योरिटी प्रणालीमा आधारित रहेको छ । यसमा कुनै पनि स्थानबाट सजिलै कनेक्ट गर्न सकिने कम्पनीले जनाएकाे छ । अब्जेक्ट स्टोरेज सेवा एस थ्री (S3)…