Logo

त्रिभुवन विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्न २३ कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेकाअनुसार निर्माण कार्यको गति तिव्र भएकाले उडान समय बढाउन सम्भव भएको हो ।…