काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक समूहको ९८ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको बानेश्वरस्थित निफ्राको रजिष्टर्ड कार्यालयमा रहेको कानुन विभागमा लिखित निवेदन दिनु पर्नेछ । यो सेयर…