काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । ५ वटा वडाको मतगणना सकिएको निर्वाचन आयाेगले जनाएकाे छ । ११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले अहिलेसम्म २ हजार ३…