Logo

सुन तोलामा १ हजार रुपैयाँ बढ्यो

काठमाडाैं । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । सुनको मूल्य आज १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो । यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा…