Logo

सामाजिक सुरक्षा कोष ७औँ वर्षमा प्रवेश

काठमाडौं । सामाजिक सुरक्षा कोष ७औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति रहेको छ । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीकाअनुसार कोषमा हालसम्म…