काठमाडौं । होन्डा नेपालले दशैं, तिहार र छठपर्वको अवसरमा सञ्चालन गरेको ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक योजनाको विजेता घोषणा गरेको छ । जस अनुसार कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमान विजेता बनेका छन् । इरफानले भैरहवास्थित सिद्धि विनायक अटो इन्टरनेसनल प्रालिबाट सीबी साइन डीएसएस खरिद गरेका थिए । कम्पनीका अनुसार स्क्र्याच कार्डमार्फत विजेता छनोट…