काठमाडौं । लगातार तीन दिन उकालो लागिरहेको सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ । आज सुनकाे मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२…