Logo

नेसनल हाइड्रोपावरको २ आर्थिक वर्षको साधारणसभा एकसाथ बस्ने

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारणसभा बस्दैछ । सभा, मंसिर २८ गते डेलिशा ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । तर यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष…