Logo

प्रभु बैंकका सीईओ शेरचनविरुद्द प्रहरीमा पर्यो उजुरी, अपराध लुकाउन आर्थिक चलखेल गरेको दावी (उजुरीसहित)

काठमाडौं । प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचन र सीआईबीका एक उच्च पदस्थ अधिकारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । गत भदौ ५ गते ७२७ नम्बरमा दर्ता भएको उक्त उजुरीमाथि छानबिन समितिले अनुसन्धान गरिरहेको जनाएको छ । शेरचन र सीआईबीविरुद्ध प्रहरीमा परेको उजुरीमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीका एक उच्च…