Logo

उपनिर्वाचनका लागि कांग्रेसले टुंग्यायो उमेदवार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गरेर ४४ मध्ये विभिन्न स्थानको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको जानकारी गराएका हुन् । कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ । कोशी…