काठमाडौं । बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएकाे छ । आइपीओ निष्कासन गर्ने प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारणसभा बोलाएको हाे । सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । साथै, हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९.५६…