Logo

ट्रम्पको पुनरागमनले विश्व अर्थतन्त्रमा हलचल, नयाँ उचाइमा डलर

एजेन्सी । अमेरिकाको ४७औँ राष्ट्रपतिमा डोनाल्ट ट्रम्पको विजयले विश्व अर्थतन्त्र तरंगित भएको छ । पुँजीपति ट्रम्पको पुनरागमलाई अमेरिकासँगै युरोप र एसियाका सेयर बजारले सकारात्मक प्रतिक्रिया दिएका छन् । कच्चा तेलको र सुनको भाउ भने खस्किएको छ । ट्रम्प ‘संरक्षणवादी नीति’ अख्तियार गर्छन् । उनले पहिलो कार्यकालमा सुरुवात गरेको ‘ट्यारिफ वार’ले विश्व व्यापार संगठनका प्रावधानलाई भत्काउने काम गरेको थियो । अमेरिकी…