Logo

५६ किस्तामा बिजुली बक्यौता भुक्तानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड एवम् ट्रंक लाइनको विवादित बक्यौता ५६ किस्तामा असुल गर्ने निर्णय गरेको छ । बुधबार विद्युत् नियमन आयोगको सञ्चालक समितिको बैठकले विवादित महसुल भुक्तानीका लागि उपयुक्त अनुपातमा किस्ता तोक्न र एक किस्ता बुझाएपछि तत्कालै लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेकाे हाे । आयोगले कुनै निकायमा विचाराधीन मुद्दा अन्तिम किनारा…