Logo

युनिलिभर नेपालको लाभांश पारित

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रस्ताव गरेको लाभांश ३१औँ वार्षिक साधारणसभाबाट पारित भएको छ । कम्पनीले सोमबार आयोजना गरेको सभाले सेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । गत वर्ष यो कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो । साधारणसभा प्रयोजनका लागि कम्पनीले गएको…