Logo

एनआइएमबि एस क्यापिटलद्वारा विद्यार्थीलाई सचेतना सम्पन्न

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा गत शुक्रबार सिन्धुपाल्चोकको चौतारमा रहेको श्री कृष्ण रत्न माध्यमिक विद्यायलम कक्षा ११ र १२ मा अध्यनरत करिब १०० जना विद्यार्थीहरुलाई लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन गरेको छ ।…