काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त सेयर निष्काशन तथा बिक्रीका लागि…