Logo

हिमालयन बैंकद्वारा विपद् प्रभावितका लागि ३ करोड १ लाख सहयोग

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, सहायता तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । १० भदौमा बिहान रसुवा जिल्ला हुँदै बग्ने भोटेकोसी नदीमा अचानक…