Logo

सन नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६० लाख सहयोग

काठमाडौं । भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीबाट प्रभावित पक्षहरुलाई उद्दार राहत र पुनस्थापनामा सहयोग पुराउन सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँआर्थिक सहयोग उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ६०…