Logo

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने

काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्पर्क, सांस्कृतिक कूटनीति, बौद्ध सम्पदाको प्रवद्र्धन तथा व्यापार र लगानी विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छन् । संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै झाले नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पूर्ण रूपमा आत्मसात गर्दै राजदूतका रूपमा काम गर्ने प्रतिबद्धता…