काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि चौधरी ग्रुपले १५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गरेको छ। चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्न तथा औषधि वितरण, राहत शिविर सञ्चालन र अस्थायी आवास निर्माण गर्ने जानकारी दिएका हुन्। फाउन्डेसनका अनुसार पहिलो…