काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनेको छ । मलेसियाली ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य र ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको छ भने चिनियाँ ब्रान्ड लिपमोटर ले पनि नयाँ मोडलसँगै विशेष छुट योजनाहरू अघि सारेको छ…