Logo

सप्तरीमा २ वर्षीया बालिकाको हत्या सौतेनी आमाले गरेको प्रहरीको निष्कर्ष

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ। प्रहरीले १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रूपक खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा मुस्कानकै संलग्नतामा बालिकाको हत्या भएको देखिएको छ। मृतक बालिका सोही ठाउँका मोहम्मद इरफानकी छोरी खुशी खातुन हुन्। आइतबार…